image

प्रधानमन्त्री कार्यालयले राजश्व अनुसन्धान विभागलाई माग्यो स्पष्टिकरण

काठमाडौं । राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्पष्टीकरण सोधेको छ । महानिर्देशकको मोबाइलबाट अनधिकृत व्यक्तिले फोन गरेर असुली धन्दा चलाएकोबारे समाचार बाहिरिएपछि प्रधानमन्त्री कार्यालयले विभागलाई स्पष्टीकरण सोधेको हो । महानिर्देशककै फोनबाट व्यापारीलाई बोलाएर ‘बार्गेनिङ’ गर्ने गरेको खबर बाहिरिएसँगै सत्यतथ्य के हो ? भनि विभागलाई स्पष्टीकरण सोधिएको विषेश स्रोतले बतायो । ‘महानिर्देशकको फोनबाट अनधिकृत व्यक्तिले व्यवसायीहरूलाई फोन गरेर धम्क्याएको…

सम्पत्ती न्यूज
१२ असार २०८१, मंगलवार