सचिव बढुवाका लागि केदारनाथ शर्माको नाम सिफारिस
काठमाडौँ । सचिव बढुवाका लागि केदारनाथ शर्माको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त एक सचिवका लागि शर्माको नाम सिफारिस गरेको हो । निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक…
सम्पत्ती न्यूज
६ बैशाख २०८१, बिहीबार