सबै इन्जिनियरहरुलाई समेट्दै कुपण्डोल घोषणापत्र जारी
सबै इन्जिनियरहरुलाई समेट्दै कुपण्डोल घोषणापत्र जारी नेपाल इन्जिनियर्स एशोसिएसनको ३३ औं कार्यकारिणी समितिको निर्वाचन करिब डेढ बर्षदेखि हुन सकेको छैन । कोरोना महामारीको प्रभावले हुने नसकेको निर्वाचन डेढ बर्षपछी माघ ७ गतेकालागी हुने तय भएकोमा अहिले फेरी कोरोनाको तस्रो लहर आएसँगै पुन अनिश्चितकालका लागि स्थगित गरिएको छ । यिनै समस्याको उपाय स्वरुप इन्जिनियर तथा आर्किटेक्टहरुले उच्चतम प्रविधिको प्रयोगमार्फत अनलाइन भोटिङ…
सम्पत्ती न्यूज
४ माघ २०७८, मंगलवार