नयाँ गर्भनरको नियुक्तिमा ढिलाई भइसकेको भन्दै कोइरालाले राष्ट्रबैंकको नयाँ गर्भनर सरकारले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति भन्दापनि राष्ट्रबैंकको नेतृत्व लिनसक्ने व्यक्तिलाई बनाउनुपर्ने कुरामा जोड दिनुभएको हो । कोइरालाले भन्नुभयो ‘कार्यकर्ताजस्तो लगाएको काम मात्रै गर्ने नभई आफ्नै विवेकले नेतृत्व गर्न सक्ने व्यक्ति राष्ट्रबैंकमा आवश्यक छ ।’ काठमाडौं । पुर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा राष्ट्रबैंक भित्रकै योग्य…