युक्रेन युद्धमा परमाणुअस्त्र प्रयोग हुन सक्ने रुसको चेतावनी
काठमाडौं-रुसीले युक्रेन युद्धमा परमाणुअस्त्र प्रयोग हुन सक्ने चेतावनी दिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले परमाणुअस्त्र प्रयोग गर्न सक्ने बताएका छन् । सीएनएन टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा पेस्कोभलाई रुसले कस्तो अवस्थामा आफ्नो परमाणु क्षमताको प्रयोग गर्छ भनेर सोधिएको थियो । जवाफमा उनले आफ्नो देशमाथि अस्तित्वको खतरा आइपरे परमाणुअस्त्र प्रयोग हुन सक्ने बताएका हुन् । त्यस्तो खतराका आयाम…
सम्पत्ती न्यूज
९ चैत्र २०७८, बुधबार