कुलमान ल्याउने पनि मै हो लोडसेडिङ हटाउने मास्टर प्लान नि मेरै होः उर्जा मन्त्री रायमाझी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले कुलमान घिसिङलाई प्राधिकरणमा ल्याएर लोडसेडिङ हटाउने मास्टर प्लानको नाइके आफु रहेको दाबी गरेका छन् । मन्त्री रायमाझीले अर्घाखाँचीको सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउन गृहकार्य गरेको र नियुक्ति पत्रमा सही मात्रै गर्न नभ्याएको समेत बताउन भ्याएका छन् । मन्त्री रायमाझीले आफू २०७२ सालमा मन्त्री हुँदा १२ देखि १८ घण्टासम्म…
सम्पत्ती न्यूज
२० पुष २०७७, सोमबार