दबाब र प्रभावमा परेर काम गर्दिनँः प्रजिअ पराजुली
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आफू कुनै दबाब तथा प्रभावमा नपरी काम गर्ने बताउनु भएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज शुक्रबार आयोजना गरेको ‘बजार अनुगमनको अवस्था र सुशासन’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि…
सम्पत्ती न्यूज
२५ असार २०७८, शुक्रबार