प्रसादसहित १८ जना विरुद्ध १ अर्ब ३२ करोड बिगो दावी सहित राजस्व अनुसन्धान विभागद्धारा मुद्दा दर्ता
काठमाडौं । राजस्व अनुसन्धान विभागले रामकिशोर प्रसादसहित २८ जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरेको हो ।विभागले सर्लाही घर भइ हाल काठमाडौं सितापाइलास्थित पद्म कोलनीमा बस्ने रामकिशोर प्रसाद सहित २८ जना विरुद्ध १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँको बिगो…
सम्पत्ती न्यूज
१७ पुष २०७७, शुक्रबार