image

सोह्र श्राद्ध आजबाट सुरु : दिवङ्गत पितृलाई तर्पण, सिदादान, र पिण्डदान गरिने

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिमा श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने हुन्छ । सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान, र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ । वैदिक सनातन परम्पराअनुसार चाडपर्वको प्रारम्भअघि पितृलाई श्रद्धापूर्वक…

सम्पत्ती न्यूज
२ आश्विन २०८१, बुधबार