विद्युत क्षेत्रमा मौसमी संकट उत्पन्न: तर लोडसेडिङ गर्दैनौं: घिसिङ
काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत क्षेत्रमा ठूलो संकट उत्पन्न भएको भएको बताएका छन् । संकट उत्पन्न भएता पनि लोडसेडिङ हुन नदिने तर्फ प्राधिकरण सर्तक रहेको उनले बताएका छन् । सुख्खाको समयमा यस्तो समस्या आउने गरेको बताउदै घिसिङले संकट लामो समय नरहने बताए । उनले मिडियालाई लोडसेडिङको ‘मिस इन्फर्मेसन’ नदिन समेत आग्रह गरेका छन् । आज आयोजित पत्रकार…
सम्पत्ती न्यूज
१० चैत्र २०७८, बिहीबार