आज पनि शेयर बजारमा उत्साह, १५ अर्ब ५४ करोडको कारोबार
काठमाडौं । आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५९.अंकले बढेको छ । दोहोरो अंकले नेप्से बढेसँगै २७ महिना पछि उच्च विन्दुमा पुगेको हो । आज नेप्से २४२४ को बिन्दुमा पुगेर रोकिएको छ । यस अघि २०७८ चैत १६ गते मात्रै अन्तिम पटक २४६४ को बिन्दुमा परिसूचक पुगेको थियो । आज बजारमा ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयरको…
सम्पत्ती न्यूज
३ श्रावण २०८१, बिहीबार