नेप्सेले भेट्यो २४ सयको बिन्दु

Nepal Cover
३ श्रावण २०८१, बिहीबार
image

काठमाडौं । करिव २७ महिनापछि आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले २४ सयको विन्दु भेट्टाएको छ ।

यो साताको अन्तिम दिन नेप्सेले कारोबार सुरु भएको २६ मिनेटमै यो विन्दू भेटाएको हो ।