‘उपमहासचिब बर्षमान पुनले ‘सुनप्रकरणमा आफु दोषी ठहर भए सजाय भोग्न तयार’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने बताएका छन् । भ्रष्टाचार, तस्करीमा संलग्न कसैलाई उन्मुक्ति दिनु हुँदैन, छानबिन समिति बनाऔँ’ प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा विशेष समय लिएर पुनले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई उन्मुक्ति हुन नहुने बताएका हुन् । सरकारको भ्रष्टाचार…
सम्पत्ती न्यूज
१५ श्रावण २०८०, सोमबार