सचिव खरेलको उमेर हदका कारण अनिवार्य अवकाश
सचिव खरेलको उमेर हदका कारण अनिवार्य अवकाश काठमाडौँ-चार दिनअघि सचिव बढुवा भएका सचिव शंकरप्रसाद खरेलले अनिवार्य अवकाश पाएका छन् । पुस ३० गते खरेल सचिव बढुवा भएका थिए । खरेल ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका हुन् । ४ दिनका लागि मात्रै सचिव भएका उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित अतिरिक्त समूहबाटै घर गएका हुन् । सचिव खरेलको उमेर हदका…
सम्पत्ती न्यूज
५ माघ २०७८, बुधबार