अब एटिएमबाट पैसा निकाल्न एटीएमकार्ड नचाहिने, लक्ष्मी बैंकले लियो यस्तो प्रविधि
काठमाडौं । लक्ष्मी बैंकको एटीएमबाट कार्डबिनै रकम झिक्न मिल्ने भएको छ । डिजिटल बैंकिङ प्रविधि विस्तार गर्ने अभियानको क्रममा एटीएम कार्डको विकल्पका रुपमा नयाँ प्रविधि भित्र्याएको हो । अब बैंकका ग्राहकले बैंकका एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने भएको हो । बैंकले वालेटलाई पूर्ण डिजिटल बनाउने तयारी गरिरहेको दाबी गरेको छ । कार्डबिनै एटीएमबाट पैसा झिक्न मिल्ने व्यवस्था नेपालमा लक्ष्मी बैंकले…
सम्पत्ती न्यूज
७ पुष २०७७, मंगलवार