सामान्यतया देशभरको मौसम सफा रहने, तराईका केही स्थानमा बिहानैदेखि हुस्सु
काठमाण्डू, हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सामान्यतया देशभरको मौसम सफा रहने विभागले बताएको छ । आज (बिहीबार) बिहान तराईका केही स्थानमा हुस्सु लागेको छ । ‘कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ,’ विभागले…
सम्पत्ती न्यूज
१९ मंसिर २०८१, बुधबार