सामान्य प्रशासन मन्त्रालयद्वारा ४ सहसचिवको सरुवा
सामान्य प्रशासन मन्त्रालयद्वारा ४ सहसचिवको सरुवा काठमाडौँ-सरकारले चार जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बैठकले चार जना सहसचिवको सरुवा गरेको हो । मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय निजामती किताबखानाको महानिर्देशकमा बाबुराजा श्रेष्ठलाई नियुक्त गरिएका छ । निजामती किताबखानामा नै उपमहानिर्देशक रहेका श्रेष्ठलाई महानिर्देशकमा नियुक्त गरिएको हो । साथै सहसचिव कुमार दाहाललाई नीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी…
सम्पत्ती न्यूज
८ फाल्गुन २०७८, आईतवार