नेपाल प्रहरीमा तीन एआईजी दरबन्दी थप हुदै

Nepal Cover
६ फाल्गुन २०७८, शुक्रबार
image

काठमाडौँ-नेपाल प्रहरीमा तीन जना एआईजीको दरबन्दी थप हुने भएको छ ।

मन्त्रिपरिषद् बैठकले तीन जना एआईजी थप्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको जनपदतर्फ तीन जना एआईजी थप्ने निर्णय गरेको छ ।

प्रहरीको जनपदमा ५ जना एआईजीको दरबन्दी रहेकोमा तीन जना थपिएसँगै एआईजीको सङ्ख्या आठ पुग्नेछ ।