कृषकलाई क्षतिपूर्ति उपलब्ध गराइने छ–मन्त्री थापा
काठमाडौँ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बाढी पहिराका कारण कृषि एवम् पशुपालनमा भएको क्षतिको राहत उपलब्ध गराइने बताउनुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा यस अघि शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफ दिँदै उहाँले प्रदेशका विभिन्न जिल्लामा बाढी पहिराका कारण धेरै कृषकहरू समस्यामा परेको बताउनुभयो ।कृषि ज्ञान केन्द्र सहित सम्बद्ध निकायबाट कृषि तथा पशुपालनमा पारेको…
सम्पत्ती न्यूज
१३ आश्विन २०७७, मंगलवार