उपत्यकामा थप ९३४ जनामा संक्रमण पुष्टि

Nepal Cover
१३ आश्विन २०७७, मंगलवार
image

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।