थप १५ सय १३ जनामा संक्रमण पुष्टि

Nepal Cover
१३ आश्विन २०७७, मंगलवार
image

काठमाडौँ । मंगलबार थप १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महिला ५५६ र पुरुष ९५७ गरी सोही संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । १० हजार ८ सय ९१ जनामा गरिएको पिसिआर परिक्षणमा १५ सयमा कोरोना संक्रमण देखिएको हो ।