७ एसपी सहित ६ डिएसपीहरुको सरुवा (नामसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले सात जना प्रहरी उपरीक्षक एसपी हरुको सरुवा गरेको छ । लामो समयदेखि रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनमा ओम प्रसाद अधिकारीको सरुवा गरिएको छ । विवादका कारण लामो समय चितवनमा एसपीको सरुवा हुन सकिरहेको थिएन । यसअघि नान्तीराज गुरुङको सरुवा भएपछि चितवनमा एसपीको सरुवा भएको थिएन । उनको स्थानमा अधिकारी जाने भएका छन् । गुरुङ भने…
सम्पत्ती न्यूज
२८ माघ २०७७, बुधबार