पशुपति र शङ्खमूल क्षेत्रमा वाग्मती सफाइ
काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ३९५औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको हो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, गङ्गा पुरीलगायत अभियानकर्मीको सहभागिता थियो । अधिकार सम्पन्न वाग्मतीले आगामी पुस २५ गते ४००औँ हप्ताको…
सम्पत्ती न्यूज
२० मंसिर २०७७, शनिबार