image

महिला हिंसा न्यूनीकरणका लागि सांस्कृतिक आन्दोलनको जरुरी छ “सभापति पोखरेल” बक्ताहरुको ध्यान सर्वोच्चको पेसीमा केन्द्रित

काठमाडौ । संसदीय कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले महिला हिंसा न्यूनीकरणका लागि सांसकृतिक आन्दोलनको जरुरी भएको बताउनुभयो । संसदीय कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले विजुलीबजारस्थित सञ्चार केन्द्र नेपालको हलमा महिला हिंसा र कानुनी उपचारमा देखिएका चुनौती विषयक कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।उहाँले भन्नुभयो, ‘जति कानुन,…

सम्पत्ती न्यूज
१५ श्रावण २०७९, आईतवार