सामाजिक सुरक्षा कोषमा अस्थायी र ज्यालादारीलाई पनि समेट्ने प्रधानमन्त्री ओलीको घोषणा
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र रु एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गरे । प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र…
सम्पत्ती न्यूज
११ मंसिर २०८१, मंगलवार