जिल्ला तहको रिपोर्ट सुन्दा उत्साहित र आशावादी हुने अवस्था छैन: अध्यक्ष नेपाल
काठमाडौं-पाँच दलीय गठबन्धनबारे जिल्ला तहको रिपोर्ट सुन्दा आफ्नो पार्टीले उत्साहित र आशावादी हुने अवस्था नरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। ७३ औँ कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा बोल्दै उनले भने, ‘पाँच दलीय गठबन्धनमा छलफल भइरहेको छ। तर, तल्लो तहको रिपोर्ट सुन्दा उत्साहजनक छैन । पहिलो चरणको सहमति उत्सावर्द्धक नै थियो । महानगर र उपमहानगरको सहमति गरेको छौँ…
सम्पत्ती न्यूज
१० बैशाख २०७९, शनिबार