पार्टी विभाजन भएपछि अधिकांश सांसद यादवको पक्षमा
जनकपुरधाम । मधेश प्रदेशका अधिकांश सांसद अध्यक्ष उपेन्द्र यादवको पक्षमा देखिएका छन् । आइतबार पार्टी विभाजन भएपछि आज, सोमबार जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । बैठकले पार्टी विभाजनको भत्र्सना गरेको छ । मधेश भवनस्थित मुख्यमन्त्रीको आवासमा केहीबेर अघि सम्पन्न बैठकले दल विभाजनको षडयन्त्र गर्नेविरुद्ध भत्र्सना गर्नेलगायतका निर्णय गरेको हो । प्रदेश सांसद रामअशिष यादवका…
सम्पत्ती न्यूज
२४ बैशाख २०८१, सोमबार