पासपोर्ट बनाउन मङ्गलवारदेखि अनलाइन फाराम खुल्ने
काठमाडौँ । राहदानी (पासपोर्ट) लिनको लागि भोलि(मंगलबार)देखि प्रत्येक दिन ११ बजे अनलाइन आवेदन फाराम खुल्ने भएका छन्। राहदानी विभागले एक सूचना जारी गर्दै मङ्गलवारदेखि दैनिक ११ बजेबाट अनलाइन आवेदन फाराम खुल्ने जनाएको हो। यसअघि राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण नहुने तथा नयाँ राहदानीको लागि आवेदन गर्न नसकिने विभागले जनाएको थियो।केही दिन पहिले विभागले यन्त्रवाचक…
सम्पत्ती न्यूज
१६ श्रावण २०७९, सोमबार