नेपाललाई अब खाद्यबालीमा आयातमुखी होइन निर्यातमुखी बनाउनुपर्छः प्रधानमन्त्री ओलि
काठमाडौँ–नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले चाहे जस्तो सुकै काम गर्न सक्ने बताएका छन् ।देशभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हामी पछाडि परेका छौँ भन्ने नसोची नयाँ काम गर्नुपर्ने बताए ।उनले भने, ‘नेपाललाई अब खाद्यबालीमा आयातमुखी होइन निर्यातमुखी बनाउनुपर्छ । अहिलेनै हामी अण्डा, माछामासुमा आत्मनिर्भर छौँ । अबको तीन वर्षमा…
सम्पत्ती न्यूज
२ बैशाख २०७८, बिहीबार