प्राधिकरणको लोडसेडिङको रकम जुलुस र र्यालीमा
काठमाडौं । कुलमानको बहिर्गमनसँगै विद्युत प्राधिकरणले बिजुलीमा लोडसेडिङको नयाँ अभ्यास सुरु गर्न थालेको छ । सत्ता जोगाउन पनि कमिसन बटुलेर जिल्ला जिल्लामा खर्च पठाउनेर प्रधानमन्त्री केपी ओलिको पक्षमा नारा जुलुसको खर्च जोहो प्राधिकरण बाट गर्न थालिएको प्राधिकरणका एक कर्मचारिले बताएका छ्न । यो अभियान सडक सिचाइ ,सहरी बिकास बिभाग सबैमा सुरु भएको समाचार जानकारी आएको छ। सत्ता र शक्तीको आडमा…
सम्पत्ती न्यूज
१८ पुष २०७७, शनिबार