किसानलाई जतिसक्दो चाँडो मल उपलब्ध गराउ
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई जतिसक्दो चाँडो मल उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएका छन् । बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका डा. डिला सङग्रौलाले भन्नुभयो, “अहिलेसम्म पनि किसानले मल पाउन सकेका छैन, कतिपय ठाउँमा कालोबजारी भइरहेको छ, सरकारले मल पाउने आश्वासन मात्रै दिँदै आएका छन्, किसानले भोग्नु परेको समस्या समाधानको लागि ध्यानकर्षण गराउन चाहन्छु ।” भारतसँगको जिटुजी सम्झौताको प्रक्रियाको…
सम्पत्ती न्यूज
१७ श्रावण २०७९, मंगलवार