image

इरानी राष्ट्रपति रइसीको हेलिकोप्टर दुर्घटनामा निधन

काठमाडौं ।हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ। उक्त दुर्घटनामा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको पनि मृत्यु भएको छ। आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । राष्ट्रपति रइसी, विदेशमन्त्री अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर आइतबार इरानको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटना भएको थियो। हेलिकोप्टरमा बडिगार्ड, पाइलट, को-पाइलट, सुरक्षा प्रमुखलगायत अधिकारी पनि सवार…

सम्पत्ती न्यूज
७ जेष्ठ २०८१, सोमबार