उपनिर्वाचनमा ठूला र पुराना दलकै पक्षमा जनसमर्थन कांग्रेस एमालेलाई अनपेक्षित, माओवादीलाई उत्साह, रास्वपालाई झड्का
काठमाण्डू, स्थानीय तहको उपनिर्वाचनमा पुराना र ठूला दलहरुकै पक्षमा जनसमर्थन देखिएको छ। स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष गरी ४१ पदमा भएको चुनावी परिणामले पुरानै राजनीतिक दलहरुप्रति नागरिकको समर्थन देखिएको पुष्टि भएको हो। स्थानीय, प्रदेश र संघमा क्रमशः पहिलो दोस्रो र तेस्रो दल बनेका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले नै उपनिर्वाचनमा पनि राम्रो अंक ल्याउन सफल भए।…
सम्पत्ती न्यूज
१७ मंसिर २०८१, सोमबार