सेयर बजारमा झिनो अंककाे वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकले बढेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक ०.०७ अंक बढेर १९८०.३४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ। यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको…
सम्पत्ती न्यूज
१७ बैशाख २०८१, सोमबार