गाउँपालिका उपाध्यक्ष सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिकाकाकी वर्तमान उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर शुक्रबार भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही गाउँपालिका वडा नं.१ अन्तर्गतका स-साना सडक ढलान गर्नको लागि विनियोजन भएको रकममा अनियमितता गरेको ठहर भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । यसबारे उजुर परेसँगै अनुसन्धान हुँदा…
सम्पत्ती न्यूज
१४ बैशाख २०८१, शुक्रबार