सचिव बैठक सकियो
काठमाडौँ । नेपाल सरकारका सचिवहरूको बैठक सकिएको छ । बिहान ९ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक केही बेर अघि मात्रै सकिएको हो । मुख्य सचिव वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठक लामै समय चलेको छ । आजको बैठकमा मुख्य गरी निजामती सेवा दिवसका बारेमा छलफल भएकोले लामो समय लिएको हो । त्यसबाहेक यसअघि झैँ मन्त्रालयका कामकारबाहीलाई प्रभावकारी बनाउने,…
सम्पत्ती न्यूज
४ भाद्र २०८०, सोमबार