युवा संघमा गुटगत गतिविधीः गुटगत भेला नगर्न अध्यक्ष बिकको निर्देशन
काठमाडौं । युवा संघका संयोजक कृष्णकुमार विकले गुटगत भेला नगर्न निर्देशन दिएका छन्। सहसंयोजक नितेश पौडेलले यही शनिबार काठमाडौंमा राष्ट्रिय भेला बोलाएपछि संयोजक विकले विशेष निर्देशन दिएका हुन्। उनले युवा संघ नेपालको नाम, झण्डा, व्यानर दुरुपयोग गरी गुटगत भेला, बैठक गरेको पाइएमा जो कोहीलाई पनि संगठनको विधानबमोजिम कारबाही गर्ने चेतावनी दिएका छन्। ‘पार्टी महाधिवेशन सफल पार्नुपर्ने बेलामा युवा संघ नेपालमा…
सम्पत्ती न्यूज
२५ जेष्ठ २०८१, शुक्रबार