३ जना प्रहरी अतिरिक्त महानिरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभन
खेम राज खनाल-हालै पदोन्नति भएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ । प्रहरी प्रधान कार्यलयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो । नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ चैत १७ गतेको निर्णयले चैत ८ गतेबाट लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्तकुमार पन्त,…
सम्पत्ती न्यूज
१८ चैत्र २०७८, शुक्रबार