राजेन्द्र महतोको फेसबुक ह्याक ?
काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ । आफ्नो फेसबुक ह्याक गरेर कसैले अनावश्यक कुरा लेखिदिए र प्रचार गरिएको महतोले बताए । गुनासो आएपछि नेता महतोले फेसबुक चेक गरेर स्टाटस हेरेपछि उनी आश्चर्यमा परेका छन् ।नेता महतोले लगत्तै आफ्नो फेसबुक ह्याक गरी सुनियोजित रूपमा कसैले भ्रम फैलाएको र त्यसमा कुनै सत्यता नरहेको…
सम्पत्ती न्यूज
६ बैशाख २०७९, मंगलवार