दोहोरो अङ्कले बढेको शेयर बजार घट्यो
काठमाण्डौ । हिजो आइतवार दोहोरो अङ्कले बढेको शेयर बजार आज सोमवार दोहोरै अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले घटेर एक हजार नौ सय ६९ दशमलव शून्य दुई विन्दुमा झरेको छ । आज म्युचुअल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै दोल्ती पावर कम्पनी र एनआईसी…
सम्पत्ती न्यूज
१० बैशाख २०८१, सोमबार