image

यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनीमा हाईड्रोको दबदबा, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाण्डू , यो साता पनि उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी परेका छन् । यो साता सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक आर्जन गरेका छत् । यो कम्पनीका लगानीकर्ताले एक साताको अवधिमा २७.१७ प्रतिशत आम्दानी गरेका छन् । यस्तै उपकार लघुवित्तका लगानीकर्ताहरुले १३.२६ प्रतिशत,सामूदायिक लघुवित्तका लगानीकर्ताहरुले १२.४७ प्रतिशत, जोशी हाइड्रोका लगानीकर्ता्ले ११.०९ प्रतिशत, भूगोल इनर्जीका लगानीकर्ताले ८.८९ प्रतिशत ,सिक्लेश…

सम्पत्ती न्यूज
५ पुष २०८१, शुक्रबार