निर्माणाधीन आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन
निर्माणाधीन आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन काठमाडौँ-सरकारले सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति आज गठन गरेको हो । समितिका अन्य सदस्य भने तोक्न बाँकी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री पम्फा भुसालले दुर्घटनाप्रति…
सम्पत्ती न्यूज
१३ पुष २०७८, मंगलवार