स्वास नलीमा ओमिक्रोन भाईरसको बृद्धी तिब्र: फोक्सोमा निष्कृय
स्वास नलीमा ओमिक्रोन भाईरसको बृद्धी तिब्र: फोक्सोमा निष्कृय एजेन्सी-चीनका बैज्ञानिकले ओमिक्रोन भाईरसवारे नँया तथ्य पत्ता लगाएका छन् । चीनको हङकङ्ग बिश्वबिद्यालयका अनुसन्धानकर्ताहरुले हालै गरेको अध्ययन अनुसार ओमिक्रोन भेरियन्टको कोरोना भाईरस मानिसको स्वासनलीमा पहिलेका डेल्टा भेरियन्ट भन्दा ७० प्रतिशत बढी बृद्धी भएको पाईएको हो । साथै उक्त भाईरस फोक्सोमा पुगेपछि भने डेल्टा भेरियन्टको तुलनामा ७ गुणाले कमजोर हुने उक्त अध्ययनको निष्कर्ष…
सम्पत्ती न्यूज
४ पुष २०७८, आईतवार