ईन्जिनीयरहरुको चुनावमा एकीकृत प्रगतिशील ईन्जिनीयरको प्यानल घोषणा

सम्पत्ती न्यूज
२ पुष २०७८, शुक्रबार
image

ईन्जिनीयरहरुको चुनावमा एकीकृत प्रगतिशील ईन्जिनीयरको प्यानल घोषणा

काठमाडौँ-नेपाल ईन्जिनीयर्स एशोसीएशनको चुनाब आगामी माघ ७ गते हुने तय भएसँगै उमेद्वारी तथा प्यानल घोषणा गर्ने क्रम सुरुभएको छ ।

धेरै विबाद पछी माघ ७ गतेका लागी तय भएको चुनावमा नेपाल ईन्जिनीयर्स एशोसीएशन बागमती प्रदेश समितितर्फ एकीकृत प्रगतिशील ईन्जिनीयर समुहले आफ्नो चुनावी प्यानल घोषणा गरेको छ ।

एकीकृत प्रगतिशील ईन्जिनीयर समुहले चुनावमा प्रतिस्पर्धा गर्ने आफ्नो समुहको प्यानल घोषणा गरेर प्रचार प्रसार तिब्र पारेको हो ।

नेकपा एकिकृत समाजवादी पार्टी निकट एकीकृत प्रगतिशील ईन्जिनीयर समुहले केन्द्रीय सदस्य ई, राम भारती तथा अध्यक्ष ई.गिरीधर मिश्रको नेतृत्वमा प्यानल घोषणा गरेको हो ।

यस्तो छ एकीकृत प्रगतिशील ईन्जिनीयर समुहको चुनावी प्यानल:

केन्द्रीय सदस्य: ई. राम भारती
अध्यक्ष: ई. गिरीधर मिश्र
उपाध्यक्ष: ई. शिव प्रसाद भण्डारी
सचिव: ई. अमर चन्द्र निराला
सह-सचिव: ई. कमल पोखरेल
कोषाध्यक्ष: ई. उमेश जंग थापा

सदस्यहरु:
ई. राम बहादुर तामांग
ई. धिरेन्द्र कुँवर
ई. राम प्रसाद शर्मा
ई. मदन सुवेदी
ई. अर्जुन नेपाल
ई. नविन कुमार चौधरी
ई. आशिष थपलिया
ई. खेम बिक्रम थापा
ई. निज्ज्वल सिटौला
ई. धिरज बस्नेत

एकीकृत प्रगतिशील ईन्जिनीयर समुहले बागमती प्रदेश कमिटीको लागी आज आफ्नो १६ सदसिय चुनावी प्यानल घोषणा गरेको छ ।

ईन्जिनीयरहरुको चुनावमा एकीकृत प्रगतिशील ईन्जिनीयरको प्यानल घोषणा