वैशाख ९ देखि एसईई परीक्षा: ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुदै
काठमाडौँ — विश्व्यापी महामारीको रुपमा रहेको (कोरोना भाइरस) को कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको छ ।शैक्षिक सत्र २०७६ र २०७७ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिइएको…
सम्पत्ती न्यूज
४ बैशाख २०७९, आईतवार