ओलीजीको बेलामा जस्तो भ्रष्टाचार अरू बेलामा भएको छैन: अध्यक्ष नेपाल काठमाडौं- (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ओलीजीको बेलामा जस्तो भ्रष्टाचार अरू बेलामा नभएको बताएका छन् । इन्जिनियर्स एसोसिएसनको भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीजीको पालामा भ्रष्टाचारले सीमा नाघेको बताएका हुन् । उनले भने "म भ्रष्टाचार पनि गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ भन्ने तर, ओलीजीको बेलामा जस्तो भ्रष्टाचार अरू बेलामा…