ओलीद्वारा चौतर्फी घेराबन्दी “प्रधानमन्त्री प्रचण्डकाे आरोप”
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी घेराबन्दी गरेको आरोप लगाएका छन् । उनले स्थायी कमिटीको जारी बैठकमा दुई दिनसम्म यही विषय दोहोर्याएको एक पदाधिकारीले जानकारी दिए । बिहीबार बसेको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । संसद् विघटनको विषय संसद्…
सम्पत्ती न्यूज
१५ माघ २०७९, आईतवार