image

सीके राउतले मागे थप एक मन्त्रालय

काठमाडौं– सत्तारुढ दलबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जनमत पार्टीलाई सुम्पिइने निर्णय भए पनि खानेपानी मन्त्रालय दिइएपछि रुष्ट बनेका अध्यक्ष सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग थप अर्को मन्त्रालय मागेका छन्।  अध्यक्ष राउतले मंगलबारको मन्त्रिपरिषद् विस्तारमा बिनाविभागीयबाट खानेपानी मन्त्रालयको जिम्मा दिइएका पार्टी उपाध्यक्ष अब्दुल खानलाई बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर थप मन्त्रालयको माग गर्न भनेका हुन्। जनमतले खानेपानी मन्त्रालय अस्वीकार गरेकै कारण…

सम्पत्ती न्यूज
४ माघ २०७९, बुधबार