आरोपै आरोप लागेका साह भए मन्त्रालयका सचिब
काठमाडौँ । सरकारले सहसचिव राम आधार साहलाई सचिवमा बढुवा गरेको छ ।आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका साहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको बताइएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा गत मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय राम आधार साह, विश्वबाबु पुडासैनी र अर्जुन जङ्ग…
सम्पत्ती न्यूज
२६ मंसिर २०७९, सोमबार