विमान दुर्घटनामा ज्यान गुमाएकालाई योगी सरकारले दिए ८-८ लाख
काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका उत्तर प्रदेशका ४ जनालाई त्यहाँको सरकारले ५ लाख भारू (८ लाख) राहत दिने भएको छ । समाचार एजेन्सी पिटिआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चार जनाका परिवारलाई राहतस्वरूप उक्त रकम दिने घोषणा गरेका हुन्। उत्तर प्रदेशको गाजीपुर जिल्ला ती चार साथीहरू घुम्न नेपाल आएका बेला दुर्घटनामा परेका थिए। उक्त…
सम्पत्ती न्यूज
४ माघ २०७९, बुधबार